देशको आधार

हिमाल, पहाड, तराई हाम्रो देशको आधार बीर हौँ हामी हट्दैनौ पछि, सहन्नौँ प्रहार प्रकृति राम्रो, सम्पदा हाम्रो संसारभरीमा सगरमाथा विश्वकै शीर नेपालको गरिमा गण्डकी, कोशी, कर्णाली हेर त्यसै प्यास...

तिमी र म

व्यस्त समय, सपनाहरू र चाहानाहरूले भन्दा तिम्रा आवश्यकताहरू अनि बाध्यताहरूले डो¥याइरहेको तिमीलाई सोध्न मन छ, के तिम्रो सहरको त्यो ठूलो र उघारो बाटो भन्दा भित्रको त्यो सानो मेरो गल्लिको,...

मेरा प्यारा

थाहा थिएन तिमी को हौ भनेर आयौ मेरो जीवनमा उज्यालो बनेर सपना त धेरै केही छैनन् प्यारा बस लड्दा हात अनि परेका बेला साथ देऊ है प्यारा थाहा छैन...

प्रश्नहरूको ताँती

यी शहरका गल्लीहरूमा बेवारिसे भौतारिँदै हिँडेको एउटा पागल जस्तै देखिने यो कस्को छोरा हो ? भ्रष्टाचार र बेथितिले बिरक्त हुँदै आजात हुन नसकेको पेन्डुलमको घडी जस्तै बनेको सबैको गिद्दे...

हे आमा बिन्ती छ तिमीलाई मलाई यो धरतीमा आउन देउ तिम्रो त्यो न्यानो काखमा मलाई रमाउन देउ आमा मलाई संसार देख्न देउ आमा मलाई दुनियाँ देख्न देउ मान्छु म...

कविता : सपना

पढाइ-लेखाइ छोडेर देशमा सार्थक परिवर्तन खोज्दै घरबार सबै त्यागेर जीवनबाट विकल्पमा मरण रोज्दै रहरलाइ पर हुत्याएर मुक्तिका लागि ज्यान हत्केलामा हाल्दै सबथोक माया मारेर डर, भय र त्रास मनबाट...

तमासा

कविता प्यारा देशबासी ! हुने हुनामीको नियतिले कति अखानो ग¥यो देशमा अलच्छिन पसेर स्वर्गवास आउनु प¥यो भूतलमा हुँदा धेरै थोक सुनियो केही भोगियो ती सुनाइ र भोगाइहरू मनका पानामा...

आमा ! छैन मैले बिर्सेको

कविता आमा म प्रत्यक्ष साक्षी छु तपाईं यो धर्तीबाट सदाको लागि बिदा हुँदै गर्दा, तपार्इंमा इच्छा थियो अझै हाम्रै सामु लामो समय जीउने ! एकहोरो बोलिरहनु भयो तर मैले...

मृत्युवरण

कविता कतै काल भएर कतै अकाल भएर मृत्यु मेरै छेउछाउबाट जान्छ । आफन्तलाई रुवाउँछ, आँसुमा डुबाउँछ प्रियजनलाई टिपेर लान्छ । दया माया शून्य रहेको निष्ठुरी सँधैभरी यसैगरी चलिरहे छ उसको मनपरि ।...

मेरो पनि हत्या गरियोस्

कविता पृथ्वीले आफ्नो गर्भमा तान्दै गर्दा सिङ्गो आकाशले भविष्यका सुनौला सपनाहरू कुल्चिदै गर्दा हरेक लातको प्रहारमा उसले आफ्नो आमाको अनुहार याद गर्‍यो होला डुब्दै गरेको पानी बाबाको आँखाबाट तप्प...

आमाको सम्झना

दिन गए महिना गए, अनि वर्ष पनि तिम्रै सम्झनामा गए, भोक प्यास नभनी तिम्रै काखमा फेरि मलाई, लुटुपुटिने मन छ आमा, मलाई फेरि उही, सानै हुने मन छ ।...

छोडीदेऊ रुन

कविता छोडीदेऊ रून अब, थोरै मुस्कुराई देऊ, न रूक्नु बाटोमा बस कदम बढाई देऊ ! कठिनाईको आँधीबेहरीलाई अब हराई देऊ, बहादुर नेपाली हुँ भनि संसारलाई चिनाई देऊ ! छोडीदेऊ...