सुर्खेत : प्रदेश नं. ६ का १३ वटा क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा वाम गठबन्धनले वर्चश्व कायम गरेको छ । शुक्रवार रातीसम्म घोषणा भएका क्षेत्रहरू मध्ये...
सुर्खेत, १ मंसिर । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको संयुक्त वाम गठबन्धनले बिहीवार पनि दिनभर दुईवटै निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा निर्वाचन अभियानलाई निरन्तरता दिएका छन् ।...
सिम्ता गाउँपालिका खड्क पोखरेल(कांग्रेस):4604 कविन्द्रकुमार केसी(एमाले):5355 विजयी झुपबहादुर बुढा(माओवादी केन्द्र):664
चिङ्गाड गाउँपालिका देवबहादुर चन्द(कांग्रेस):2949 विजयी बखत खत्री(एमाले):2385 बोधबिक्रम जिसी(माओवादी केन्द्र):1721
बराहताल गाउँपालिका तेजबहादुर बस्नेत(कांग्रेस):3221 विजयी ताराकेशर गौतम(एमाले):2964 बलबहादुर कठायत(माओवादी केन्द्र):1984
चौकुने गाउँपालिका गजराज जोशी(कांग्रेस):2250 धीरबहादुर शाही(एमाले):3242 विजयी खड्गबहादुर विक(माओवादी केन्द्र):2745
लेकवेशी नगरपालिका उमेश पौडेल(कांग्रेस): 4399 गगनसिं सुनार(एमाले): 5753 विजयी खड्गबहादुर घर्ती(माओवादी केन्द्र): 1945
पञ्चपुरी नगरपालिका उपेन्द्रबहादुर थापा(कांग्रेस):5134 विजयी मनबहादुर विक(एमाले):4732 धनबहादुर विक(माओवादी केन्द्र):
गुर्भाकोट नगरपालिका हस्त पुन(कांग्रेस):10063 विजयी देवबहादुर खत्री(एमाले):7123 हिराबहादुर थापा(माओवादी केन्द्र):1591
भेरीगंगा नगरपालिका भुपेन्द्रबहादुर चन्द(कांग्रेस):7543 विजयी यज्ञप्रसाद ढकाल(एमाले):7384 कृष्णप्रसाद गिरी(माओवादी केन्द्र):1637
वीरेन्द्रनगर नगरपालिका देवकुमार सुवेदी (कांग्रेस):14405 विजयी बालाराम शर्मा (एमाले):13899 रत्नबहादुर गाहा (माओवादी केन्द्र):5237