कुनै पनि संरचना निर्माण गर्नुपूर्व जग्गाको छनौट गर्दा माटोको किसिममा ध्यान दिनुपर्दछ । घरको जग बस्ने माटो नै कमजोेर र अस्थिर छ भने त्यो घर बलियो हुन सक्दैन ।...