अपराधको दलदल

महिलामाथि हुने हिंसाका घटना निकै धेरै छन् । घरेलु हिंसादेखि बलात्कार र हत्यासम्मका जघन्य अपराधको श्रृंखला निरन्तर चलिरहेको छ । यस्ता अपराधबाट बालिकाहरू बढी पीडित हुने गरेको पाइएको छ । हरेक दिनजसो...

शुल्क विवादको समाधान

वीरेन्द्रनगरका सामुदायिक विद्यालयले विभिन्न वहानामा विद्यार्थीबाट शुल्क उठाएको भन्दै चर्को आलोचना भइरहेको छ । विद्यार्थीबाट गैरकानुनी तरिकाले सहयोग रकम लिएको आरोपमा विद्यालय विवादित बनेका छन् । माध्यमिक तहसम्मको शिक्षा...

अन्धविस्वासको जरो

समाज अझै पनि अन्धविस्वासले जकडिएको छ । जसका कारण महिलाहरू महिनावारी हुने प्राकृतिक प्रक्रियालाई अन्धविस्वासको बाँधेर राखिएको छ । महिनावारी भएका महिलाहरूलाई घरबाट अलग राख्ने गरिएको छ । सुर्खेतसहित कर्णाली प्रदेशका...

निःशुल्क शिक्षाको सवाल

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार विद्यालयहरूले विद्यार्थीबाट भर्नाशुल्कसहित अन्य कुनै पनि शुल्क लिन मिल्दैन । तर, यसको व्यवहारिक रूपमा कार्यान्वयन हुन सकेको छैन । सामुदायिक...

कर्मचारी अपुग

कर्णाली प्रदेशले सुरुवातदेखि नै पर्याप्त कर्मचारी पाएन । प्रदेश सरकारको पहिलो पाँच वर्षे कार्यकाल सकिनै लाग्दासमेत कर्मचारी व्यवस्थापनको समस्या हल भएको छैन । कर्मचारी अभावको समस्या अभैm पनि ज्युँका त्युँ...

महिनावारी स्वच्छता

महिनावारीलाई लिएर समाजमा केही भ्रम सिर्जना भएका छन् । नकारात्मक धारणा बनेका छन् । गलत बुझाई स्थापित छन् । यस्तो भ्रम र अन्धविश्वासका कारण महिलाहरूको रजस्वलाको नियमित प्रक्रियालाई छुवाछुतसँग जोडेर हेर्ने गरिएको...

प्रदेशमा बेथिति

कर्णाली प्रदेश सरकार वित्तीय व्यवस्थापनमा समेत कमजोर छ । हरेक वर्ष विनियोजित रकम लक्ष्यअनुसार खर्च भइरहेको छैन । प्रदेशले सुरु गरेका विकास आयोजना अलपत्र छन् । त्यसमाथि कर्णाली प्रदेश सरकार सुुशासन प्रवद्र्धनका...

खर्चमा मितव्ययीता

कर्णाली प्रदेश सरकारले सुरुवातदेखि नै लक्ष्यअनुसार वार्षिक बजेट खर्च गर्न सकिरहेको छैन । विशेष गरेर पुँजीगत बजेट खर्च हरेक वर्ष निराशाजनक रहँदै आएको छ । तर कतिपय अतिरिक्त खर्च...

असमावेशी सरकार

कर्णाली प्रदेश सरकार विस्तार भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य वीरबहादुर शाहीलाई नियुक्त गरिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । यसअघि मन्त्री...

बढ्दो भ्रष्टाचार

उजुरीको संख्या हेर्ने हो भने कर्णाली प्रदेशमा हरेक वर्ष आर्थिक अनियमितता एवम् भ्रष्टाचारको ग्राफ बढ्दै गएको देखिन्छ । प्रदेशमा रहेका सरकारी तथा सार्वजनिक संस्थाहरूमा भ्रष्टाचारजन्य गतिविधि बढ्दै गएको पाइएको...

योजना कार्यान्वयनमा ध्यान देऊ

योजनाहरू सुरुवात हुने तर समयमै सम्पन्न नहुने र लामो समयसम्म अलपत्र रहने विडम्बना विगतदेखिकै हो । यसले निरन्तरता पाइरहेको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा निर्माण थालिएका दर्जनौं विकास आयोजना...

शैक्षिक सुधारको सवाल

संघीयतापछि अधिकार तीन तहमा विकेन्द्रीत भएको छ । जसअन्तर्गत विद्यालय शिक्षाका संरक्षक स्थानीय सरकार भएका छन् । स्थानीय तहलाई आफ्नो गाउँ तथा नगर क्षेत्रभित्रको शिक्षा प्रणाली कस्तो बनाउने भन्ने...