नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ६ मा १० वटा जिल्ला समावेश छन् । संविधानको अनुसूची ४ ले प्रदेश नम्बर ६ मा राप्तीका रुकुम (आधा), सल्यान, भेरीका जाजरकोट, सुर्खेत,...
सुर्खेतमा सञ्चालन भइरहेको कर्णाली एक्सपो अन्तर्राष्ट्रिय व्यापार मेलामा आज पनि चर्चित कलाकारहरुले आफ्नो प्रस्तुतमार्फत दर्शकहरुलाई सांगीतिक मनोरञ्जन दिदैछन् । आयोजक समितिले दिएको जानकारी अनुसार चर्चित लोकदोहोरी गायक पशुपति शर्माले...
कारागारका बालबालिकालाई काठमाडौंमा आश्रय र शिक्षा दिइरहेकी पुष्पा बस्नेत ‘सीएनएन सुपर हिरो’ भएकी छन् । सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा,...
र्यालीमै छात्राको मृत्यु भएपछि घटनाको छानविन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली सुर्खेत आएको छ । आयोगले र्यालीमै छात्राको ज्यान जानु गम्भीर घटना भन्दै छानविन प्रक्रिया थालेको हो । आयोगको मध्यपश्चिम...
सुर्खेतलाई अदुवा र बेसारको पकेट क्षेत्रको रूपमा विकास गरिने भएको छ । जिल्लामा अदुवा र बेसारको उत्पादनको सम्भावना धेरै भएकाले सरकारले पकेट क्षेत्रको रूपमा विकास गर्न लागेको हो ।...
सुर्खेतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गंगामाला देउतीबज्यै मन्दिरको गुरुयोजना निर्माण गरिएको छ । मन्दिरलाई व्यवस्थित गर्नुका साथै भौतिक पूर्वाधारहरू थप गर्नेगरी गुरुयोजना निर्माण गरिएको हो । मन्दिर व्यवस्थापन...
मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा अहिलेसम्म एक अर्ब रुपैयाँभन्दा बढी लगानी भइसक्यो । आयोजनाले एक वर्षअघि निर्माण सम्पन्न भइसकेको प्रतिवेदन सडक विभागमा बुझाएको हो । तर, फिल्डमा गएर हेर्दा यथार्थ...
जिल्ला वन कार्यालय सुर्खेतले अवैध रुपमा काठ ओसार पसारमा संलग्न सात जनालाई पक्राउ गरेको छ । गतराती वीरेन्द्रनगर १४ वामेखोलाबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा सबै महिला...
सुर्खेतमा सञ्चालित कर्णाली एक्सपोको उद्घाटनअघि निकालिएको ¥यालीमा सहभागि बालिकाको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । ¥यालीमा सहभागि १३ वर्षीया समीक्षा आचार्यको विहीवार मृत्यु भएको...
जुम्लाको चन्दननाथ मन्दिरबाट चोरिएको पुरातात्त्विक महत्त्वको मूर्तिबारे दुइ साता बितिसक्दा पनि पत्तो लाग्न सकेको छैन । चोरी भएकामध्ये मूल मूर्ति १२ धार्नीको दत्तात्रयको भएको र त्यसको शिरमा सुनको मुकुट...
सुर्खेतमा सञ्चालन भइरहेको कर्णाली एक्सपो अन्तर्राष्ट्रिय व्यापार मेलामा आज पनि चर्चित कलाकारहरुको प्रस्तुत हुँदैछ । आयोजक समितिले दिएको जानकारी अनुसार चर्चित गायक रामचन्द्र काफ्ले, गायिका जुनी रिजालले आज दर्शकलाई...
सीएनएन सुपर हिरोको मनोनयनमा नेपालकी पुष्पा बस्नेत पनि परेकी छन् । अमेरिकी टेलिभिजन सीएनएनले ‘सीएनएन हिरो’ अवार्ड प्रदान गरेको १० वर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड प्रदान गर्न लागेको...