असावधानीले जोखिम

प्राकृतिक विपद्ले बर्सेनि ठूलो क्षति पु¥याउँछ । जसमध्ये आगलागी पनि एक हो । यस वर्ष पनि गर्मीयाम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । दिनहुँ विभिन्न वनजङ्गल तथा बस्तीहरूमा आगलागी भएका घटना...

२०७७-१२-३१

२०७७७-१२-३०

प्रदेशमा किचलो

यतिबेला राष्ट्रिय राजनीति मात्रै होइन प्रदेशको राजनीति पनि स्थिर छैन । राष्ट्रिय राजनीतिमा देखिएको कलहको प्रत्यक्ष असर प्रदेशमा देखिएको छ । अझ भनौं प्रदेश सरकारमा परेको छ । कर्णालीमा नयाँ सरकार गठनको...

असमञ्जसमा मुख्यमन्त्री

कानुनी बाध्यताले पेलिँदै, घर्किदै संसद् बैठकको समय कर्णाली प्रदेश सरकार झण्डै एक महिनादेखि अल्पमतमा छ । नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार संकटमा...

२०७७-१२-२९

बढ्यो कोरोना जोखिम

दुई सातामा भारतबाट तीन हजार बढी फर्किए, सुर्खेतमा ४३ जना सक्रिय संक्रमित पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर बढेको पाइएको छ । शनिवारसम्म कर्णाली प्रदेशमा ४३ जना कोरोनाका सक्रिय...

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ । नेकपा (एमाले)बाट सरकारमा सहभागी मन्त्रीहरूले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच दिनपछि स्वीकृत गरेका छन् । एमालेको तर्फबाट मुख्यमन्त्री...

बढ्दो जोखिम

कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणमा नआउँदै दोस्रो अध्याय सुरु भइसकेको छ । यसको असर नेपालमा पनि देखिन थालिसकेको छ । घट्दै गएको संक्रमणदर फेरि उकालो लागेको छ । पछिल्ला दिनहरूमा थप...

२०७७-१२-२८

विद्यालय बन्द गर्न सिफारिस

कोरोनाको दोस्रो लहर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को नयाँ लहर फैलिएको बताएको छ । मन्त्रालयले शिक्षण संस्थाहरूको प्रत्यक्ष पठनपाठन, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न सिफारिस गरेको...

पढाइमा सधैँ प्रथम

घनश्याम खड्का सुर्खेत होराइजन एकेडेमीका प्रिन्सिपल हुन् । २०४३ साल कार्तिक ७ गते बुवा मोतिराम खड्का र आमा देवीसरा खड्काको सन्तानका रूपमा बराहताल गाउँपालिको पाग्मामा जन्मिएका उनी विगत १६ वर्षदेखि...