संघीयता कुनै एउटा देश वा सरकारलाई दुई वा दुई भन्दा बढी इकाई वा राज्यमा विभाजन गरी शासकीय क्रियाकलाप सञ्चालन गरिने व्यवस्था हो । संघीय प्रणालीमा सामान्यतयाः सरकारलाई तीन तहमा...