हे आमा बिन्ती छ तिमीलाई मलाई यो धरतीमा आउन देउ तिम्रो त्यो न्यानो काखमा मलाई रमाउन देउ आमा मलाई संसार देख्न देउ आमा मलाई दुनियाँ देख्न देउ मान्छु म...