विषय प्रवेश प्रदेश सरकारको बजेट प्रदेशसभाबाट पारित भइ प्रदेश सरकारले कार्यान्वयन गर्छ । प्रदेश सरकारको बजेट कार्यान्वयनको क्रममा खबरदारीका लागि र नागरिकहरूलाई सुसूचित गराउनका लागि मिडियाको भूमिका महत्त्वपूर्ण रहन्छ...
विषय प्रवेश कर्णाली प्रदेशमा बजेट निर्माण तथा कार्यान्वयनमा केही गलत अभ्यासहरू देखिएका छन् । जसले प्रदेशको विकास र आम नागरिकका आवश्यकताहरू पूरा गर्ने प्रकृयामा अवरोध पुर्याएका छन् । यस्ता...
परिचय कर्णाली प्रदेश सरकारले यसको स्थापनायता नै बजेटको प्रभावकारी कार्यान्वयनमा विभिन्न चुनौतीहरूको सामना गर्दै आएको छ । विभिन्न कारणहरूले गर्दा प्रदेशको बजेट खर्च असाध्यै निराशाजनक देखिँदै आएको छ ।...
परिचय प्रदेश सरकारले बजेट निर्माण गर्ने सन्दर्भमा संघीय सरकारबाट विभिन्न अनुदानहरू पाउने गर्छ । ती मध्ये हुन् ससर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान । यी लगायत...
परिचयः कर्णाली प्रदेश सरकारले संविधानले प्रदान गरेका एकल र साझा अधिकारहरूमा रही प्रदेशको विकास र प्रदेश सरकारको सञ्चालन खर्चका लागि बजेट विनियोजन गर्छ । प्रदेश सरकारले आन्तरिक स्रोत, राजश्व...
परिचयः सरकारको बजेट भनेको कुनै एक आर्थिक वर्षको लागि सरकारको आम्दानी र खर्चको विवरणसहित घोषणा गरिने कार्यक्रमको संगालो हो । नेपालमा साउन १ गतेदेखि सुरु भएको आर्थिक वर्ष असार...
उदारवादले विधिको शासनमा आधारित कानुनी प्रणालीको महŒवलाई जोड दिन्छ । यसको अर्थ कानुन सबै नागरिकलाई समान रूपमा लागू गरिनुपर्छ र कानुनी प्रक्रिया पारदर्शी र अनुमानित हुनुपर्छ भन्ने हो ।...
बजेट सरकारी कामकाजको आर्थिक फेहरिस्त हो । सरकारले नागरिकका काम गर्न वा र नागरिकलाई अहित हुने किसिमका काम नगर्न गरेका प्रतिबद्धता बजेटमा झल्किन्छ । बजेट एकातिर सरकारको आर्थिक मार्गदर्शन हो भने...
पृष्ठभूमि उदारवादका आधारभूत मान्यताहरूको अभ्यास नेपालमा धेरै पहिलादेखि हुँदै आएको छ । यद्यपि, आर्थिक उदारीकरणको अभ्यास भने २०४६ सालपछि भएको मानिन्छ । यस आलेखमा नेपालमा आर्थिक उदारीकरणको इतिहास र...
कर्णाली प्रदेश सरकार स्थापना भएको ६ वर्ष पुगिसकेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि २०८०/०८१ सम्म गरी सात वटा आर्थिक वर्षको बजेट ल्याइसकेको छ । आर्थिक...
नेपालको संविधान, २०७२ को अनुसूचि ८ मा स्थानीय तहको अधिकारको सूचि उल्लेख गरिएको छ, जसमा स्थानीय बजार व्यवस्थापन पनि स्थानीय तहको अधिकारमा रहने लेखिएको छ । साथै स्थानीय करसमेत स्थानीय...
कर्णाली प्रदेशमा उपभोग हुने अधिकांश सामग्री वीरेन्द्रनगरबाट जाने हुँदा वीरेन्द्रनगर पश्चिम नेपालकै प्रमुख व्यापारिक एवम् शैक्षिक केन्द्रको रूपमा रहेको छ । वीरेन्द्रनगर नगरपालिकामा क्रमशः बस्तीहरूको विकास भइरहेको छ । नगरपालिकाको केन्द्रतिर...