२०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनका बेला कालिकोटबाट संविभानसभा सदस्यको उम्मेदवार बनेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले दिएको आश्वासन कालिकोटवासीले अझै भुलेका छैनन् । तर चुनाव जितेर पनि मन्त्री बनेका विश्वकर्माले...