आमाको माया

विशालको घर गाउँमा थियो । बुबा आमाको एक्लो छोरो । विशालका बुबा आमा खेतीपाती गर्ने र भैंसी बाख्रा पाल्ने गर्नुहुन्थ्यो । विशाल एक्लो सन्तान भएकोले बुबा आमाले धेरै माया...