हरिप्रसाद अधिकारी नेपालको संविधान २०७२ जारी भए पश्चात् नेपालमा विकास र समृद्धिको चर्चा परिचर्चाले बजार लिइरहेकोे छ । राज्यका हरेक निकाय, राजनीति दलका नेता कार्यकर्ताहरूले समेत आर्थिक समृद्धिका बहस...
हरिप्रसाद अधिकारी नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको करिब ६८ वर्ष पुगेको छ । वि.स. २००६ सालमा स्थापना भएर २०७४ सालसम्म आइपुग्दा यहाँका कम्युनिष्ट पार्टीहरू पटक पटक टुक्रिदै र जोडिदै...
चौकुने गाउँपालिमा आफैमा समृद्ध हुने तमाम आधार छन् । जनताको चाहना अनुसार यसको समग्र विकास गर्नका लागि गुरुयोजना आवश्यक छ । भौगोलिक रूपमा विकट भए पनि स्थानीय सरकारलाई दिएको...
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । २०७४ वैशाख ३१ गते देशभर एक्कैपटक समावेशी व्यवस्थासहितको स्थानीय तहको निर्वाचन हुँदैछ । इतिहासमै यो निर्वाचनलाई महŒवका साथ हेरिएको छ ।...
विकासको पनि चरणहरू हुन्छन् । यो क्रमिक रूपमा हुने महŒवपूर्ण प्रक्रिया हो । योजना, लगानी र त्यसको कार्यान्वयनले विकासको प्रक्रियालाई अगाडि बढाउँदै समृद्धितर्फ डो¥याउँछ । विश्वकै विकास यही प्रक्रियाबाट...
लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन वा चुनाव मानिन्छ । लोकतन्त्र जनताको सार्वभौम अधिकार प्रयोग गर्ने माध्यम हो । चुनावमार्फत् स्थापित नेता वा व्यवस्थाभित्र जनताको विश्वास र भरोसा गाँसिएको हुन्छ...