सुवास ज्ञवाली कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले पदवहाली भएकै दिन मन्त्रालयमा उद्घोष गरिन्, ‘अब यस प्रदेशमा भारतीय तरकारीलाई प्रतिबन्ध लगाइनेछ, यस प्रदेशलाई तरकारीमा आत्मनिर्भर...

सुवास ज्ञवाली बाढी, पहिरो तथा महामारी जस्ता प्राकृतिक विपद्हरूबाट वर्षेनी सयौं मानिसहरूले ज्यान गुमाइरहेका छन् । कुनै निश्चित समयमा तथा मौसमी अवस्था केन्द्रित यी प्राकृति विपद्हरूको पूर्वतयारी तथा अल्पीकरणका...

हिमाल, पहाड र तराई मिलेर बनेको र सयौं खोलानालाले सिञ्चित नेपाल एउटा सुन्दर देश हो, यद्यपि यो सुन्दरताभित्र कुनै बेला ‘चिहान ढुकेर बसेको छ’ कि भन्ने आशंका हुन्छ ।...

खाल्डोमा पानी जम्मा भएर बस्नु मात्र ताल बन्नु होइन, यसभित्रको पारिस्थितिक प्रणाली, खाद्यचक्र र पर्यावरण जिवित तथा सन्तुलनमा रहनु नै वास्तविक ताल हो । पहिलो पटक सुर्खेत आउने जो...

मिति २०७३/०४/०९ गते अविरल वर्षासँगै हात्तीखौवा सोतामा आएको बाढीले बगाउँदा तुलसीपुर–४ नयाँबस्ती निवासी ६५ वर्षीया कमला नेपालीको मृत्यु भएको छ । परिवारजनका अनुसार शौच गर्न निस्किएको समयमा घर नजिकको...

आगलागी र समुदायको भूमिका

-मिति २०७४।०२।१४ गते बिहान ०९ः१० बजेको समयमा जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित धम्बोजी चौकमा रहेको श्रेया इम्पोरियमा बिजुलीको तार सर्ट हुन गई आगलागी हुँदा उक्त फर्निसिङ्गमा रहेका सम्पूर्ण सामानहरू...

नेपाल बाढीको जोखिमको दृष्टिकोणबाट ३० औं स्थानमा पर्ने देश हो । नेपालका ६ हजार भन्दा बढी नदीनालाहरू उत्तरबाट दक्षिणतर्फ बग्ने गर्दछन् तथा बग्ने क्रममा नदीजन्य पदार्थहरू ल्याउने र समथर...