घामका प्रदिप्त किरणहरू मलिन र मधुरा हुँदैछन्, कुना कन्धरा अँध्यारा भइ आउँदैछन् यतै कतै कतै । सम्झनाहरू बिहानी पख बिउँझिदिन्छन् मुटुका स्पर्शहरूमा र साँझपख सुटुक्कै लुकिदिन्छन् मेरा सिरानीहरूमा ।...