इन्द्र धनुष

मिले पानी थोपा रवि किरणका साथ नभमा छचल्केझैकक लाग्यो विपुल जगमा स्वच्छ सुषमा । म लाटो झैकक हेर्ने सगर–जगको रङ्ग र रस कहाँ जन्म्यो होला विविध रङको इन्द्र धनुष...

सकस

छाडी आएँ परिजन उतै बिर्सिएॅ स्नेह घेरा सम्झेॅ मैले विगत दिनको जिन्दगी एक फेरा । पन्छी जान्छन् वनतिर सधैॅ पाल्नलाई बचेरा छाडी आफ्नो घर सहरमा बस्छु खोजेर डेरा ।।...