एसएलसीको जाँच सकिए पनि खासै उत्साह छैन मनमा । हाम्रा धेरै योजना थिए । तर अब ती कहिल्यै पूरा हुने छैनन्, सायद । यस्तै सोचेर टोलाइ रहन्छु । भित्र...
मिनादेवीको मन आज हिउँदे आकाशमा लागेको तुवाँलोझैं भएको छ । धुम्म र उराठ उराठ । उनी चिसो ओछ्यानमा एकतमासले सुँकसुँकाइरहेकी छन् । जसै रात छिप्पिदै जान्छ मनको घाउ झनझन...
एक समयको कथा जहाँ, कोरिएका थियो कुरूप विम्बहरू नियालीरहेको हुन्थें निशब्द म बगिरहन्थ्यो जिन्दगी बनेर भेरी र कर्णाली ०० आँखाभरी अटाइरहने धर्ती छातिभित्र धड्किरहने गगन सुसाइरहेका सुदूरका बयली हाम्रै...
शुक्रवार बिहानै गाउँबाट बुबाको फोन आएको थियो । दुध लिएर एकाबिहानै बजार पुग्दा फोन हान्नु भएको रहेछ, बजारकै पीसीओबाट । बुबाको हातमा फोन थिएन । ल्याण्डलाइनबाट आउने प्रायः फोन...