ध्वनी युद्ध

वरपिपलको चौतारोमा त्यस दिन ठूलो जनसभा बोलाइएको थियो । त्यसै चौतारामा दुईजना यात्रु आएर सुस्ताए । उनीहरू हेर्दा भलादमी जस्ता देखिन्थे । तीमध्ये एक जना महिला र अर्को चाहीं...