रत्नबहादुर बुढा भेरी माध्यमिक विद्यालय रानीघाटका प्राधानाध्यापक हुन् । वि.सं. २०५२ सालदेखि शिक्षण पेसा सुरु गरेका उनी अहिले नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतको अध्यक्ष समेत छन् । बुबा दरबहादुर...
मुना हमाल सुर्खेत, ८ पुस । बराहताल–५ सालघारीका टोपबहादुर आले विगतका वर्षहरूमा रोजगारीका लागि भारत पुग्थे । भारतमा मजदुरी गरेर कमाएको पैसाले उनको घर खर्च चल्दै आएको थियो ।...
गोविन्द मल्ल साविकको जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति हुन् । बुबा मोतिलाल मल्ल र आमा बालकुमारी मल्लको कोखबाट वि.सं. २००४ चैत १२ गते जन्मिएका उनी नेपाली कांग्रेस सुर्खेतका...
नेपालीमा एउटा उखान छ, ‘१२ वर्षमा त खोलो पनि फर्किन्छ’ । यदि यो भनाइलाई विकाससँग जोड्ने हो भने केही अर्थ भेटाउन सकिन्छ । विकास विस्तारै चल्ने प्रक्रिया हो ।...
सुर्खेत, ४ असार । संविधानमा नै छोरा र छोरीबीच विभेद गर्न नहुने उल्लेख छ । सामाजिक चेतनास्तर वृद्धि हुँदासमेत शिक्षित परिवार नै छोरा मोहबाट मुक्त हुनसकेका छैनन् । सहरभित्रकै...
कृष्णप्रसाद दहाल पूर्व शिक्षक हुन् । उनले शिक्षण पेसामा ३८ वर्ष बिताए । वि.सं. २०३१ सालमा अस्थायी दरबन्दीबाट शिक्षण पेसामा सुरु गरेका दहाल वि.सं. २०३७ सालपछि स्थायी शिक्षक भए...
गीता कोइराला अधिवक्ता हुन् । उनी जिल्ला अदालत बार एशोसियसन सुर्खेतका कोषाध्यक्ष हुन । वीरेन्द्रनगरमा उनको गीताञ्जली लफर्म पनि छ । बुबा घनश्याम कोइराला र आमा लिलादेवी कोइरालाको कोखबाट...
मोहन थापा स्थानीय शान्ति समिति सुर्खेतका संयोजक हुन् । वि.सं. २०२६ असार ३ गते जन्मिएका उनी बुबा मोतीबहादुर थापा र आमा भविसरा थापाका जेठा छोरा हुन् । विद्यार्थी जीवनबाटै...
बेगेन्द्रराज शर्मा मध्यपश्मिाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक हुन् । उनी वि.सं. २०२४ साउन २७ गते बाग्लुङमा जन्मिए । आमा चन्द्राकलादेवी शर्मा र स्व. बुबा टीकाराम शर्माका कान्छा छोरा हुन्...
यज्ञबहादुर गुरुङ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, शाखा सुर्खेतका निवर्तमान अध्यक्ष हुन् । गीतकार एवम् संगीतकार गुरुङ्गले सरकारी पेसामा प्रवेश गरी ३१ वर्षसम्म सेवा गरे । अहेबको रूपमा स्वास्थ्य...
सुर्खेत, १२ चैत । गाउँभरी दसैंको चहल–पहल । बालकदेखि वृद्धसम्म दसैंको रमझममा व्यस्त । साथीसँग पिङ खेल्न गएकी छोरी साँझसम्म घर नफर्किएपछि भने सीतादेवीको घरमा एकाएक चिसो पस्यो ।...
टीकाराम आचार्य समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतका कार्यकारी निर्देशक हुन् । वि.सं. २०२९ जेठ ८ गते बुबा लक्ष्मीप्रसाद आचार्य र आमा भूमिसरा आचार्यको कान्छा छोराको रूपमा जन्मिएका आचार्य...