पत्यार नलाग्न सक्छ– सिटामोल समेत छैन जाजरकोटका अस्पतालमा । स्वास्थ्य चौकीको त कुरै छाडौं, जिल्ला अस्पतालले समेत उपचार गर्न सक्दैन ज्वरोका बिरामीको समेत । र, सामान्य चोटपटकका बिरामी समेत...