आजको विश्वका कुनै पनि देशमा कल्याणकारी राज्य र सामाजिक न्यायको प्रमुख औजारका रूपमा सामाजिक सुरक्षाको अवधारणा स्थापित भएको देखिन्छ । शारीरिक रूपले कमजोर वा काम गर्न असमर्थ, आर्थिक तथा...