कुनै पनि मुलुकको सर्वाङ्गिण विकासका लागि दिगो शान्ति, सद्भाव र एकताको अपरिहार्यता हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मैत्रीपूर्ण सम्बन्धको आवश्यकता अनुरूप मेलमिलाप, भ्रावृत्व तथा सहकार्यको प्रयास भइरहेको अवस्था...