बालबालिकालाई कुनै पनि प्रकारको हेला, हिंसा तथा दुव्र्यवहार आदिबाट संरक्षित भइ सुरक्षित वातावरणमा हुर्कन पाउने अधिकार छ । यी अधिकारको प्राप्तीका लागि विश्वमा विभिन्न संघ–संस्था तथा सरकारी निकायहरू क्रियाशील...