वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माको ८८ वर्षको उमेरमा (वि.सं. १९८६–२०७४ वैशाख २४) काठमाडौंस्थित आफ्नै निवासमा आइतवार बिहान ४ः०० बजे निधन भएको छ । यी महान् स्रष्टा वि.सं. २००९ सालमा...