नेपालमा बहुविश्वविद्यालयको अवधारणा आइसकेपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना वि.सं. २०६७ साल असार ३ गते भएको हो । २०५२ सालदेखि मध्यपश्चिमेली जनताको अथाह त्याग, तपस्या र संघर्षबाट २०६७ सालमा यस विश्वविद्यालय...