अरु तीर्थ बारम्बार गंगासागर एकबार । अर्थात् गंगासागर स्नान वर्षको एकपटक माघे संक्रान्तिमा मात्र । पौसको कठ्याग्रिदो चिसोमा टोलछिमेकका नातेदार, दिदीबहिनी, भाउजु, साली नाता पर्ने सबै एक आपसमा खासखुस...