यो वर्षको दशंैले आश्चर्यजनक राजनैतिक परिणाम सुनायो । असम्भव मानिएको दुई ठूला कम्युनिष्ट दलको एकता प्रयासले देशको राजनीतिमा नया तरङ्ग सिर्जना ग¥यो । इतिहासमै जटिल र चरम विवादमा पुगेका...

पृष्ठभूमि अनमोल प्राकृतिक सम्पदा सिरानीमा लुकाएर भोक अभाव र विकटताको जाँतोमा पिल्सिदै आएको नेपालको कान्छो हिमाली जिल्ला कालिकोट हो । १७४१ वर्ग कि.मि. मा फैलिएको यो जिल्लामा २३,०१३ घरधुरीका...

जनआन्दोलनको आगोबाट जन्मेको संविधानले थुपै्र सपना पनि जन्मायो । कैयौं सपनाहरू नब्यूँझिदै बिर्सिनु प¥यो । सदियौंदेखिको उत्पीडन, विकटता र गरिबीलाई डाँडो कटाउने सपनाले आन्दोलनको आगो बलेको हो । बहादुर...