इन्द्रेणीजस्तो लाग्ने जीवन हावाजस्तो लाग्ने समय निरंकुश मानसिकताबाट प्रताडित मन गइरहेछ एउटा उद्देश्य खोज्न सफर नभेटाएको तुफान जसरी बाटो खोज्न हिंडेको पानी जसरी । -जिवन कहाँकहाँ पुगेन -समय कहाँकहाँ...