लोकतन्त्रमा निर्वाचनलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण र शासनमा आम नागरिकको पहुँच स्थापित गर्ने बलियो अस्त्रको रूपमा लिइन्छ । संविधानको कार्यान्वयन गर्दै संघीयतातर्फ मुलुकलाई लैजान र सम्पूर्ण नागरिकको अपनत्वसहितको सरकारको स्थापना...