आदरणीय रजिस्ट्रार ज्यू, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत पहिलो पटक यो दूरदराजको थुम्कोबाट आमसञ्चारको छापामाध्यम हुँदै यो खुलापत्र लेख्ने दुस्साहस गर्दैछु, आफ्नै शुभेच्छुक सम्झी सहजै स्वीकारको कामना गर्दछु । राजनीतिक रूपले...