सुर्खेत, २५ फागुन । डिभिजन सहकारी कार्यालय सुर्खेतले कर्मचारी अभावमा सेवा प्रवाहमा कठिनाइ भएको जनाएको छ । आवश्यकताअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा छिटो छरितो हुन नसकेको कार्यालयको भनाइ छ...