बाइसे–चौबीसे राज्य हुँदाको बखत सर्वाधिक शक्तिशाली राज्यको महत्वपूर्ण भू–भा नै हाल संघीय नेपालको ६ नम्बर प्रदेश हो । निकैे कष्टपूर्ण प्रसवपछि जन्मिएको यो प्रदेश अलि कुपोषित छ भन्ने बुद्धिबिलाशाचार्यहरूको...