रातको समय बाहिर झम–झम पानी परिरहेको थियो तर म भने सुनसान रातमा एक्लै कोठामा फेसबुक चलाइरहेको थिएँ । फेसबुक बन्द गरेर अब त पल्टीनुपर्छ भन्ने कुरा मनमा लागेको थियो...