यतिबेला सबैको ध्यान गाउँपालिका र नगरपालिकामा केन्द्रित भएको छ । अब राजनीतिक विचार र आस्थालाई सबैले आ–आफ्नो ठाउँमा राख्दै सिम्ता गाउँपालिकाको समृद्धि र विकासमा जुट्ने बेला आएको छ ।...
सुर्खेत जिल्लाको पूर्वी क्षेत्र, विकासोन्मूख र सुन्दर सिम्ता । प्राकृतिक सुन्दरता, सांस्कृतिक एकता र सामाजिक सद्भावको थलो सिम्तामा विकासको क्रम पनि तेज गतिले अघि बढिरहेको छ । स्थानीय तहको...