कविता पृथ्वीले आफ्नो गर्भमा तान्दै गर्दा सिङ्गो आकाशले भविष्यका सुनौला सपनाहरू कुल्चिदै गर्दा हरेक लातको प्रहारमा उसले आफ्नो आमाको अनुहार याद गर्यो होला डुब्दै गरेको पानी बाबाको आँखाबाट तप्प...