सिस्नु बेचेरै लखपति

५ वर्षअघिसम्म दैलेख, भवानी-७ का शेरबहादुर बोगटीको आर्थिक अवस्था निकै कमजोर थियो । बिहान खाए बेल्का के खाउँ, बेल्का खाए भोलि बिहान के खाउँ भन्ने समस्याले बोगटी परिवारलाई सधैं...