अन्तर्राष्ट्रिय नारी वर्ष सन् १९७५ र संयुक्त राष्ट्रसंघीय नारी दशक सन् १९६७–१९८५ ले विश्वव्यापी रूपमै महिलालाई विकासको मूलप्रवाहमा ल्याउने क्रियाकलापको लहर सिर्जना ग¥यो । मेक्सिको सिटीमा अन्तर्राष्ट्रिय नारी वर्ष...