पञ्चपुरी (सुर्खेत), ३० जेठ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकालाई पर्यटकीय नगर बनाइने भएको छ । सोमवार बावियाचौरमा सम्पन्न नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाभित्र थुप्रै...